लुम्बिनी प्रदेश : जसपाका भण्डारीलाल अहिरले लिए मन्त्री पदको शपथ-Sutra News

लुम्बिनी प्रदेश : जसपाका भण्डारीलाल अहिरले लिए मन्त्री पदको शपथ

सोमबार, ८ फाल्गुन २०७९

सोमबार, ८ फाल्गुन २०७९

दाङ । जसपाका नेता भण्डारीलाल अहिर प्रादेशिक सरकारको मन्त्री पदको शपथ लिएका छन् ।लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



प्रदेश प्रमुख अमिक शेरचनबाट उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट