राष्ट्रपति र उपराष्ट्रपतिको बिषयमा छलफल गर्न जसपाको बैठक बस्दै-Sutra News

राष्ट्रपति र उपराष्ट्रपतिको बिषयमा छलफल गर्न जसपाको बैठक बस्दै

सोमबार, ८ फाल्गुन २०७९

सोमबार, ८ फाल्गुन २०७९

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ । बैठक अब पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुन लागेको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिलगायत विषयमा छलफल हुनेछ ।



यसअघि बसेको बैठकमा पनि राष्ट्रपति र उपराष्ट्रपति विषयमा छलफल भएको थियो । बैठकमा उपराष्ट्रपति जसपाले लिनुपर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट