विष्णु पौडेलले जितेको ठाउँमा पुन मतदान माग गर्दै रविको पार्टी सर्वोच्चमा-Sutra News

विष्णु पौडेलले जितेको ठाउँमा पुन मतदान माग गर्दै रविको पार्टी सर्वोच्चमा

मंगलबार, २० मंसिर २०७९

मंगलबार, २० मंसिर २०७९
adalat

काठमाडौँ । रुपन्देही २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।



आयोगले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै उक्त परिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गर्दै रिट दिएका हुन् ।

पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसंग १ हजार ३ सय ६६ मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट