दोलखामा माओवादी उम्मेदवारको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट-Sutra News

दोलखामा माओवादी उम्मेदवारको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

सोमबार, १९ मंसिर २०७९

सोमबार, १९ मंसिर २०७९

दोलखामा मतगणना जारी छ ।



हालसम्म नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीको ३२ हजार ९६१ मत आएको छ ।

नेकपा एमालेका बालकृष्ण शिवाकोटीको ३२५२१ मत रहेको छ ।

अब ८ वटा वडा गणना हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट