बालेन २० हजार मतले अगाडी, यस्तो छ काठमाडौँ महानगरको पछिल्लो अपडेट-Sutra News

बालेन २० हजार मतले अगाडी, यस्तो छ काठमाडौँ महानगरको पछिल्लो अपडेट

बुधबार, ११ जेष्ठ २०७९

बुधबार, ११ जेष्ठ २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मतगणना जारी छ ।



हालसम्म महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३  मतगणना भएको छ ।

स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ प्राप्त गरेका छन् ।

काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मत प्राप्त गरेकी छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ६ सय ९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट