काठमाडौँ महानगर- बालेनले ह्वात्तै बढाए मतान्तर, यस्तो छ पछिल्लो अपडेट-Sutra News

काठमाडौँ महानगर- बालेनले ह्वात्तै बढाए मतान्तर, यस्तो छ पछिल्लो अपडेट

आइतबार, १ जेष्ठ २०७९

आइतबार, १ जेष्ठ २०७९

काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ ।



इतबार साँझ सबा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बानेश साहले अग्रता कायम गरेका छन् ।

उनले ३४१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६९४ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १६२० मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट