बालेन शाहले अग्रता लिएपछि समर्थकहरूको नाराबाजी-Sutra News

बालेन शाहले अग्रता लिएपछि समर्थकहरूको नाराबाजी

शनिबार, ३१ बैशाख २०७९

शनिबार, ३१ बैशाख २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।



शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् ।

अहिलेसम्मका मतगणनाअनुसार बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट