कोरोनाको लहर- सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने-Sutra News

कोरोनाको लहर- सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

काठमाडौँ ।  सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ।



कोरोनाको संक्रमण बढेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

आजको बैठकले राजनीतिक भेला नगर्न पनि आह्वान गरेको छ ।  त्यस्तै स्कुलहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट