माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय-Sutra News

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।



आज आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हो ।

पछिल्लो दिन कोरोनाको संक्रमण बढ्दै गएको भन्दै सरकरले स्मार्ट लकडाउन गर्ने विषयमा पनि सरोकारवालासंग छलफल गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट