राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक माघ ३ गते-Sutra News

राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक माघ ३ गते

आइतबार, २५ पौस २०७८

आइतबार, २५ पौस २०७८

यहि पुस २७ गते बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।



राष्ट्रिय सभाको अर्को बैठक माघ ३ गते दिउँसो १ बजे बस्ने गरी तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

‘विशेष कारणवस’ मंगलबार बैठक बस्न नसक्ने भएका कारण माघ ३ गतेका लागि सारिएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट