काठमाडौं महानगरका मेयरलाई कोरोना सङ्क्रमण

काठमाडौं- काठमाडौंं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रमुख शाक्यको सचिवालयका अनुसार उहाँको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो। हालः प्रमुख शाक्य कामपा...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट