बाढीले वितण्डा मच्चाएको मेलम्चीमा करेण्ट लागेर एकको निधन

मेलम्चीमा करेण्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट