स्याङ्जा २ मा १६९२ मतसहित गुरुङको अग्रता कायम, पछ्याउँदै अर्याल

काठमाडौैं – स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६,६२५ मत ल्याएका छन् । एमाले उम्मेदवार पद्मा अर्यालले ४,९३३ मत पाएकी छन् ।...

  • १ बर्ष अगाडि

ताजा अपडेट