हवाई भाडामा वृद्धि, कुन रुटमा कति भाडा बढ्यो ? [सूचीसहित]-Sutra News

हवाई भाडामा वृद्धि, कुन रुटमा कति भाडा बढ्यो ? [सूचीसहित]

आइतबार, २८ कार्तिक २०७८

आइतबार, २८ कार्तिक २०७८

काठमाडौँ । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् ।



हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएको छ ।

हवाई इन्धनको मूल्य बढेपछि व्यवसायीहरुले पनि भाडा बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट