शनिबार थपिए १ हजार ९ सय ४६ जना संक्रमित-Sutra News

शनिबार थपिए १ हजार ९ सय ४६ जना संक्रमित

शनिबार, २९ कार्तिक २०७७

शनिबार, २९ कार्तिक २०७७

काठमाडौं- शनिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार १ सय ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



योसँगै संक्रमितको संख्या दुई लाख ८ हजार २९९ पुगेको छ । त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या एक लाख ७० हजार ६ सय ३२ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट