धरानमा एक कोरोना संक्रमितको मृत्यु-Sutra News

धरानमा एक कोरोना संक्रमितको मृत्यु

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

काठमाडौं- धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । 



बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाका ८२ वर्षीय वृद्धको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । 

उनलाई अत्यधिक खोकी लाग्ने र श्वास प्रश्वाुमा समस्या देखिएछि ६ गते अस्पतालमा भर्ना गरिएको थियो ।

उनको शुक्रबार राति ११ बजेर २० मिनेट जाँदा उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट