कोरोनाका संक्रमणबाट पोखरमा एक जनाको मृत्यु-Sutra News

कोरोनाका संक्रमणबाट पोखरमा एक जनाको मृत्यु

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण शुक्रबार पोखरामा एक जनाको मृत्यु भएको छ।



श्वासप्रश्वासमा समस्या भई पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा आएका थिए। उनको उपचारका क्रममा अपराह्न १२ः१५ बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिए।

मृतक पुरुषसँगै कोभिड–१९ को संक्रमणका कारण भई उपचारका क्रममापश्चिमाञ्चल क्षेत्रीय अस्पताल मृत्यु हुने संख्या ६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट