उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण-Sutra News

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

शुक्रबार, १२ भाद्र २०७७

शुक्रबार, १२ भाद्र २०७७

काठमाडौं- उद्योगी तथा सांसद विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।



ट्वीटरमा उनले लेखेका छन्, ‘आज बिहान पिसिआर परीक्षणको रिजल्ट आयो। मलाई कोरोना पोजेटिभ देखियो। तर, मलाई कुनै पनि लक्षण छैन।’

हेर्नुहोस् ट्वीट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट