थप ८५५ जनामा कोरोना संक्रमण, एकैदिन ७ जनाको मृत्यु-Sutra News

थप ८५५ जनामा कोरोना संक्रमण, एकैदिन ७ जनाको मृत्यु

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ७ जनाको मृत्यु भएको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या भने १६४ पुगेको छ।

मंगलबार थप ३१३ जना कोरोनामुक्त भएका छन्। हालसम्म १९ हजार ११९ जना कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट