पछिल्लो २४ घण्टामा ४६४ कोरोना सङ्क्रमित थपिए-Sutra News

पछिल्लो २४ घण्टामा ४६४ कोरोना सङ्क्रमित थपिए

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं–पछिल्लो २४ घण्टामा नेपालमा ४६४ जनालाई कोरोना संक्रमण भएको छ।



स्वाथ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमति मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतम देशका विभिन्न स्थानमा ४६४ सङ्क्रमित थपिएको बताए।

७ हजार ९ सय २६ को पीसीआर परीक्षण गर्दा उक्त संख्या थपिएको हो।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट