बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी-Sutra News

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

आइतबार, १८ मंसिर २०७९

आइतबार, १८ मंसिर २०७९

बाजुरा – बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।



एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट