मधेसमा एकीकृत समाजवादीका मन्त्रीलाई हराउँदै एमालेका महतो विजयी-Sutra News

मधेसमा एकीकृत समाजवादीका मन्त्रीलाई हराउँदै एमालेका महतो विजयी

मंगलबार, १३ मंसिर २०७९

मंगलबार, १३ मंसिर २०७९

काठमाडौं – मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ (२) मा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई हराउँदै हरिनारायण निर्वाचित भएका हुन् ।



विजयी भएका एमाले उम्मेदवार हरिनारायणले १७ हजार ३०२ मत ल्याएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधनले १५ हजार ९६० मत पाए । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट