काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशले युवा बेचिरहेको बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत बालेनले युवाहरू विदेशिरहेकोप्रति लक्षित गरेर देशले युवा बेचिरहेको बताएका हन् । उनले शीर्ष राजनीतिक दलका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नै उल्लेख गरेर उनीहरूले संसारकै विद्वान् भएको देशको इतिहास लेखिरहेको बताएका…