सर्पको टोकाइबाट २५ वर्षीय युवकको मृत्यु

दाङ ।  दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा  जिल्लाको  तुलसीपुर उपमहानगरपालिका ८, अश्वार निवासी २५ वर्षीय टिकाराम डाँगी रहेका छन् । उनलाई कोठामा सुतिरहेको अवस्थामा सर्पले...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट