चीन भ्रमणपछि देव गुरुङ-  एमसीसी पास गर्दा आईपीएसको लागि बाटो खुल्यो

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ चीन भ्रमण गरेर स्वदेश फर्किएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास भएको दुई महिनापछि उनी चीन गएका थिए ।...

  • २ बर्ष s अगाडि

ताजा अपडेट