थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि, ८४७ जना डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ८४७ जना निको भइ डिस्चार्ज भएका छन् । संक्रमित निको हुने दर ९५.४ प्रतिशत...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट