क्लासिक टेकले ल्यायो रिचार्जमा ‘महाछुट अफर’-Sutra News

क्लासिक टेकले ल्यायो रिचार्जमा ‘महाछुट अफर’

मंगलबार, २८ पौस २०७७

मंगलबार, २८ पौस २०७७

काठमाडौं- सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विशेष अफर ल्याएको छ । हरेक ग्राहकले २८१६ देखिन रु ४१३० क्यास डिस्काउन्ट र २ महिनासम्म बोनस पाउने छन् ।



कम्पनीले यो अफर अनलाइनमार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यानदिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट तथा गुणस्तरीय सेवाप्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा ‘महाछुट अफर’ दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट