पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना संक्रमण-Sutra News

पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना संक्रमण

शनिबार, ६ मंसिर २०७७

शनिबार, ६ मंसिर २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १६७४ जनामा कोरोना संक्रमण देखिएको छ ।



योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या दुई लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी यो अवधिमा २३२३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ९३ हजार तीन सय २५ जना संक्रमणमुक्त भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट