जनमाेर्चाका अध्यक्ष केसी ‘डिस्चार्ज’-Sutra News

जनमाेर्चाका अध्यक्ष केसी ‘डिस्चार्ज’

मंगलबार, २ मंसिर २०७७

मंगलबार, २ मंसिर २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी डिस्चार्ज भएका छन् ।



अघिल्लो मंगलबार राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।

पेटको दीर्घकालिन रोगले ग्रस्त केसी निमोनिया र डायरियाबाट पीडित भएपछि पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । उनी अस्पताल भर्ना भएको भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट