डा. केसीलाई कोरोना संक्रमण-Sutra News

डा. केसीलाई कोरोना संक्रमण

शनिबार, २९ कार्तिक २०७७

शनिबार, २९ कार्तिक २०७७

काठमाडौं । डा.गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ । बिहीबार गरिएको पीसीआर परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।



ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि परिक्षण गरिएको केसी सहयोगी प्रितम आचार्यले बताए । संक्रमण पुष्टि भएसँगै केसी अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट