नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १८६ संक्रमित थपिए-Sutra News

नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १८६ संक्रमित थपिए

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

काठमाडौं- पछिल्लो २४ घन्टामा ८८४ जना कोरोना संक्रमित थपिएका छन्। देशभरि १० हजार ४७१ पीसीआर परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।



योसागै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ। त्यस्तै २० हजार ५५५ जना कोरोनमुक्त भएका छन्। शनिबार थप ३१३ जना कोरोनामुक्त भएका थिए।

त्यस्तै कोरोना संक्रमणबाट थप

त्यस्तै काठमाडौं उपत्यकामा १८६ संक्रमित थपिएका छ्न। मन्त्रालयका अनुसार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट