नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण-Sutra News

नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७

काठमाडौं- नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा ४ सय १८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै काठमाडौं उपत्यकामा भने ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ भने मृत्यु संख्या ५७ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट