टिकटक बन्द गराउन माग गर्दै उजुरी-Sutra News

टिकटक बन्द गराउन माग गर्दै उजुरी

मंगलबार, १२ भाद्र २०८०

मंगलबार, १२ भाद्र २०८०

काठमाडौं । सामाजिक अभियन्ताको रुपमा परिचित युवराज पौडेल ‘सफल’ले सामाजिक सञ्जाल टिकटक बन्द गराउन माग गर्दै सञ्चार मन्त्रालयमा निवेदन दिएका छन् ।



निवेदनमा टिकटक बिना अनुमति नेपालमा सञ्चालन गरिएको दाबी गरिएको छ । बिना अनुमति सञ्चालित टिकटकले सामाजिक सद्भाव बिगार्न मद्दत गरेको आरोप लाइएको छ ।

सञ्चालन गर्न दिए मापदण्डभित्र ल्याउन मन्त्रालयसँग आग्रह गरिएको छ । टिकटकलाई कानुनी दायरामा ल्याउँदै करमा पनि जोड्न माग गरिएको छ ।

यस्तो छ निवेदन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट