खोप सहयोग गर्नका लागि अमेरिकी समकक्षी बाइडेनलाई राष्ट्रपति भण्डारीको पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखी कोरोना भाइरसविरूद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन्।    राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट