माधव नेपाल चन्द्रागिरी रिसोर्टमा गएपछि गोकुल बाँस्कोटाको व्यंग्य- कस्ता हाँडीघोप्टे रैछन्-Sutra News

माधव नेपाल चन्द्रागिरी रिसोर्टमा गएपछि गोकुल बाँस्कोटाको व्यंग्य- कस्ता हाँडीघोप्टे रैछन्

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले भरखरै एमाले विभाजन गरेर नयाँ दल दर्ताको क्रममा रहेका नेता माधव नेपालमाथि व्यंग्य गरेका छन् ।



आज मात्रै नेपाल आफूनिकटका सांसद तथा नेतालाई लिएर चन्दागिरि हिल्स रिसोर्टमा पुगेको विषयमा व्यंग्य गर्दै उनले हाँडीघोप्टेसमेत भनेका छन् ।

‘मलाई पनि चन्द्रागीरी जाम–जाम लाग्याथ्यो निम्तै दिएनन् । कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने ? भो आफू त गहतकै झोल खाईन्छ । किड्नीलाई राम्रो गर्छ रे’ उनले ट्वीटरमा लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट