पचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना-Sutra News

पचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

बुधबार, १५ बैशाख २०७८

बुधबार, १५ बैशाख २०७८

काठमाडाैं – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीतालाई अस्पताल भर्ना गरिएको छ। शरीरमा सोडियमको मात्रा कमी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। 



उनलाई मंगलबार साँझ नै ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको दाहालको परिवार स्रोतले जानकारी दिएको छ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट