काठमाडौं उपत्यकामा यस्तो देखियो गाईजात्रा [फोटो फिचर]-Sutra News

काठमाडौं उपत्यकामा यस्तो देखियो गाईजात्रा [फोटो फिचर]

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं- आज सापारु अर्थात गाईजात्रा। नेवार समुदायमा साया: (सायात) का रुपमा आजको दिन दिवंगत भएका आफन्तहरुको सम्झनामा बालबालिकालाई प्रतीकात्मक रुपमा गाई वा अन्य केही रुप दिएर नगर घुमाउने चलन रहेको छ। नेपालभाषामा ‘सा’ भनेको गाई र ‘या:’ भनेको जात्रा। कालान्तरमा साया: (सापारु) गाईजात्राका रुपमा परिवर्तन हुँदै गएको बताइन्छ। केहीले भने बाजासहित गाईलाई नै नगर परिक्रमा गराउने गर्छन्।



काठमाडौं उपत्यकामा यो पर्व धुमधामका साथ मनाइन्छ। कोरोना माहामारीका बावजुद काठमाडौं उपत्यकामा यो जात्रा मनाइएको छ। सूत्रन्युज डटकमका लागि सन्दीप आचार्यले खिचेका केही तस्बिर हेर्नुस्:

Gaaijatra 11.jpg

Gaaijatra १०.jpg

Gaaijatra 9.jpg

Gaaijatra 8.jpg

Gaaijatra 7.jpg

Gaaijatra 6.jpg

Gaaijatra 4.jpg

Gaaijatra 2.jpg

Gaaijatra 3.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट