सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं – संयुक्त राष्ट्र संघको डिसइन्गेजमेन्ट अब्जर्बर फोर्स (युएनडिओएफ) सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । सोमबार यो मिसनका लागि काठमाडौंबाट २०३ जना सैनिकहरू प्रस्थान गरेका छन्...

  • १ बर्ष अगाडि

ताजा अपडेट