दिल्लीबाट खनालले भने- नेकपा (एकीकृत समाजवादी)लाई मेरो साथ र समर्थन छ-Sutra News

दिल्लीबाट खनालले भने- नेकपा (एकीकृत समाजवादी)लाई मेरो साथ र समर्थन छ

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल माधवकुमार नेपालले खोलेको नयाँ पार्टीमा जाने भएका छन् ।



उनले माधवकुमार नेपालले खोलेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)पार्टीलाई समर्थन गरेको उनको सचिवालयले जनाएको छ ।

एमालेबाट छुट्टिएर नेपालले नयाँ पार्टी दर्ता गरेका छन् । निर्वाचन आयोगले उनलाई भदौ ९ गते बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट