गृह मन्त्रालयले दियो यस्तो आदेश, अब यी २५ क्षेत्रहरुमा हड्ताल गर्न नपाइने [पूर्णपाठ]-Sutra News

गृह मन्त्रालयले दियो यस्तो आदेश, अब यी २५ क्षेत्रहरुमा हड्ताल गर्न नपाइने [पूर्णपाठ]

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौँ । सरकारले २५ ओटा क्षेत्रहरुमा हड्ताल गर्न नपाइने सुचना सार्वजनिक गरेको छ।



गत मंगलबार सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दे बिधिन्न २५ क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो ।

त्यस्तै सरकारले निषेध गरिएका क्षेत्रहरुमा हड्ताल लगाए ६ महिनासम्म कैद वा दुई सय रुपैयाँसम्म जरिवाना हुनेछ ।

हेर्नुहोस पूर्णपाठ:

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट