कांग्रेसभित्र खैलाबैला शुरू : पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक-Sutra News

कांग्रेसभित्र खैलाबैला शुरू : पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।



पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न महाधिवेशनका बारेमा छलफल गर्न उनले आफूनिकट नेताहरूलाई जुममार्फत छलफलमा बोलाएका हुन् ।

कांग्रेसमा देउवाको कार्यशैलीलाई लिएर संस्थापनइतर पक्ष रुष्ट छ । आगामी भदौ ७ देखि १० गतेसम्मलाई तय गरिएको महाधिवेशन कार्यतालिकालाई प्रभावित पार्ने गरी देउवा समूहले ढिलासुस्ती गरेको आरोप पौडेल पक्षले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट