चौधरी उद्योग ग्राममा आगलागी-Sutra News

चौधरी उद्योग ग्राममा आगलागी

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौँ । पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्रामको बियर र चाउचाउ उद्योग प्लान्टमा आगलागी भएको छ  । 



बिहान साढे ८ बजे सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

अहिले तीन वटा दमकलले आगो नियन्त्रण प्रयास गरिरहेका छन्।

आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट