५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ-Sutra News

५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौँ । ललितपुरमा ५ वर्षीया बालिकालाई करणी गर्ने एक युवक पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् ।

उनले ५ वर्षीया बालिकालाई मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र बलात्कार गरेको आरोप छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट