स्पेनमा पुनः फैलियो कोरोना संक्रमण-Sutra News

स्पेनमा पुनः फैलियो कोरोना संक्रमण

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

काठमाडौं– स्पेनमा कोरोना भाइरस संक्रमण पुनः फैलिएको छ । दोस्रो लहरको संक्रमण फैलिएपछि फेरि सर्वसाधारणमा त्रास फैलिएको छ ।



स्पेनमा बिहीबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ हजार ३१ जना संक्रमित भएका छन् । यसमध्ये ६१७ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो स्पेनमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २८ हजार ४४१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट