काठमाडौं उपत्यकामा १० सहित थप १३३ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

काठमाडौं उपत्यकामा १० सहित थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ९ साउन २०७७

शुक्रबार, ९ साउन २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा भने थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै सङ्क्रमित सङ्ख्या १८,३७४ पुगेको छ भने मृतक संख्या ४४ पुगेको छ।

त्यस्तै हालसम्म १२,९४७ जना निको भई घर फर्किएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट