पत्‍नी हत्यामा जेल सजाय पाएका पूर्व डीआईजी रञ्जन कोइराला जेलमुक्त-Sutra News

पत्‍नी हत्यामा जेल सजाय पाएका पूर्व डीआईजी रञ्जन कोइराला जेलमुक्त

बिहिबार, ८ साउन २०७७

बिहिबार, ८ साउन २०७७

काठमाडौं- पत्नी हत्यामा दोषी ठहर भइ जेल सजाय भोग्दै आएका पूर्व डिआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन्। उनी आज विहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन्।



पत्नी गीता ढकालको हत्यापछि कोइरालालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। उच्चले पनि जिल्लाको फैसला सदर गरेको थियो। तर सर्वोच्चले कोइरालाको कैद घटाएको थियो।

सर्वोच्चले जन्मकैदको मात्र सजाय हुने भन्दै साढे ८ वर्षमा झारेको थियो। सर्वोच्चले सजायमा भारी छुट दिएपछि उनी बिहीबार रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट