सन्दीप लामिछानेको मुद्दाको पेशी तोकियो-Sutra News

सन्दीप लामिछानेको मुद्दाको पेशी तोकियो

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेशी आगामी वैशाख १६ गतेलाई तोकिएको छ ।



सोमबारलाई तोकिएको पेशी हेर्न नभ्याइने सूचीमा परेसँगै १६ गते पेशी तोकिएको हो । आगामी सुनुवाइका लागि पेशी तोकिएको पाटन उच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट