तलबभत्ता नदिएको भन्दै अन्नपूर्ण पोस्टका पुर्वपत्रकारहरूले दिए सूचना विभागमा निवेदन [पूर्णपाठ]-Sutra News

तलबभत्ता नदिएको भन्दै अन्नपूर्ण पोस्टका पुर्वपत्रकारहरूले दिए सूचना विभागमा निवेदन [पूर्णपाठ]

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

काठमाडौँ । गत चैत ३ मा सामुहिक राजीनामा दिएका अन्नपूर्ण पोस्ट दैनिकमा काम गरेका पत्रकारहरूले आफ्नो पुरा तलबभत्ता भुक्तानीका लागि माग गर्दै सूचना तथा प्रशारण विभागमा निवेदन दिएका छन्।



निवेदन दिनेमा पत्रकारहरू रामकृष्ण अधिकारी, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, उमा बिष्ट, माधव छिनाल, विनय बञ्जारा, दीपककुमार घिमिरे रहेका छन् ।

२०७६ साल चैत महिना देखिको तलबभत्ता भुक्तानी हुन अझै बाँकी रहेको उनीहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट