मन्त्रिपरिषद् बैठक सुरु-Sutra News

मन्त्रिपरिषद् बैठक सुरु

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।



प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले केहीबेरअघि मन्त्रिपरिषद्को बैठक सुरु भएको जानकारी दिएका छन्।

सातामा दुई दिन मन्त्रिपरिषदको बैठक बस्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट