आजको राशिफल हेर्नुहोस्-Sutra News

आजको राशिफल हेर्नुहोस्

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

मेष–भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ । ठुला बडाबाट आश्वासन पाइनेछ ।



वृष–गुप्त शत्रु पछि लाग्नेछन् । परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।

मिथुन– प्रिय मित्रकोे साथ मिल्नेछ । यात्राको तय हुनेछ । भोजनको सुख मिल्नेछ ।

कर्कट– प्रतिष्पर्धामा जीत मिल्नेछ । आफन्तमा वादविवाद हुनेछ । विपक्षी हार खानेछन् ।

सिंह– सन्तानको साथ मिल्नेछ । बौद्धिक क्षमता बढ्नेछ । घुमफिरमा दिन बित्नेछ ।

कन्या– मित्रतामा दरार आउनेछ । घरायसी विवाद हुनेछ । जोश जाँगर हराउनेछ ।

तुला–नयाँ काममा उत्साह बढ्नेछ । स्थान परिवर्तन हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।

वृश्चिक– बोली वचनले साथ दिनेछ । धनको सहयोग मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।

धनु–व्यक्तिगत काममा अलमल हुनेछ । खुसियाली बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।

मकर– खर्चले तनाव हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ । यात्रामा सास्ती पाइनेछ ।

कुम्भ–व्यापारमा फाइदा हुनेछ । धनको सहयोग मिल्नेछ । सन्तानबाट सहयोग रहनेछ ।

मीन– रोजगारीमा अवसर पाइनेछ । सरकारी काम बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट